२० भदौ २०८३, शनिबार
स्वास्थ्य

केरा खाँदाका फाइदाहरु

मानिसको जीवनलाई स्वस्थकर र मजबुत बनाउनको लागि फलफुलको पनि निकै नै महत्व रहेको हुन्छ । त्यी मध्ये केरा पनि एक हो । यो सस्तो पनि हुन्छ र यसले शरीरलाई धेरै मजबुत बनाउन सहयोग गर्दछ । केरा खाँदाका फाइदाहरु: १. हाड बलियो