५ असार २०८३, शुक्रबार
स्वास्थ्य

कञ्चनपुरमा थपिए २५६ क्षयरोग बिरामी

१३ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा पाँच महिनाको अवधिमै दुई सय ५६ क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । खकारमा किटाणु फेला परेका एक सय ५९ जना र ९७ दीर्घ प्रकृतिका क्षयरोगका बिरामी फेला परेका हुन् । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय,