२० भदौ २०८३, शनिबार
स्वास्थ्य

आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण

३१ वैशाख, बर्दिया । यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौवटा सहरी स्वास्थ्य कार्यालय, छवटा सामुदायिक स्वास्थ्य एकाइ र चारवटा आयुर्वेद