८ फाल्गुन २०८२, शुक्रबार
स्वास्थ्य

आँखा फरफराउनुका कारणहरु

आँखा फरफराउदा कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास गरिन्छ । आँखा फरफरायो भने यो होला वा त्यो होला भनेर अनुमान गरिन्छ । परापूर्व कालदेखि नै हामीले यसलाई संकेतको रुपमा बुझ्यौ । त्यसैले जब आँखा फरफराउन थाल्छ, हामीमा