२५ बैशाख २०८१, मंगलबार

‘बी एण्ड सी’मा सुरु भयो मुटु रोगको उपचार


jhapa

३ माघ, झापा । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सुरु भएको छ । उपचार सुरु भएपछि झापालगायत पूर्वी जिल्लाका मुटु रोगीहरूलाई सुविधा भएकाे छ ।

अत्याधुनिक उपकरणसहित उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल मुटुको इसिजी, इको, हल्टर, भल्ब रि प्लेसमेन्टलगायतका सेवा प्रदान गरिने छ । मुटु रोगको उपचार शल्यक्रिया नगरी अत्याधुनिक उपकरण मार्फत गरिने मुटुरोग विशेषज्ञ डा. राजेश पञ्जियारले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !