९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, असार ३० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २०० नमुनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो । अस्पतालले आज अपराह्न ३:०० बजे एक विज्ञप्ति