काभ्रेपलाञ्चोक, १० साउन । कारोना सङ्क्रमित काभ्रेलीमध्ये ९५ प्रतिशतले कोरोनालाई जितेका छन् । पाँच प्रतिशत सङ्क्रमितको आइसोलेसनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमितमध्ये अधिकांशले कोरोनालाई जितेर घर फर्किएका हुन् । पाँच प्रतिशत आइसोलेसनमा उपचाररत