आज हामीले ब्लड सुगरबारे जानकारी पस्कन गइरहेका छौं । ब्लड शुगर आज नेपालमा माहामारीको रूपमा फैलिएको छ । यस्तो हुनुको प्रमुख कारण खानपिनलाई प्रमुख मानिएको छ । शरीरमा ब्लड शुगर लेबल ठिक भएमा मधुमेह,किड्नी र हार्टको समस्याबाट आफुलाई बचाउन सकिनेछ