वीरगञ्ज, ९ साउन । पर्सा जिल्लाको वीरगञ्जमा अवस्थित गण्डक अस्पताल उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना वृद्धा महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-११ श्रीपुरकी ८५ वर्षीया ती महिलाको आज शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर