धनगढी, साउन ९ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी