१२ बैशाख २०८३, शनिबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१३ पुग्यो

सुर्खेत, साउन ८। कर्णाली प्रदेशमा आज दिउसो ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १८१३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण