१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

एसिड प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भन्नुभयो, “ उपचारमा सरकारले सहयोग गर्छ”

काठमाडौँ, ११ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । “तपाईँको उपचारमा सरकारका