२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

गण्डकी प्रदेशमा आज फेरि ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३०

१३ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि दिउसो ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना