१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

साउन १२, काठमाडौं । अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले