९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

विश्वभरी कोरोना भाइरसका कारण ५ लाख ८१ हजारको मृत्यु

पेरिस, ३१ असार । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व