५ जेष्ठ २०८१, शनिबार

काठमाडौँमा ३४ दिने शिशुमा देखियो कोरोना संक्रमण


काठमाडौँमा ३४ दिने शिशुमा देखियो कोरोना संक्रमण

काठमाडौँ, असार ३० । कान्ति बाल अस्पतालमा उपचाररत ३४ दिने १ जना शिशुलाई कोरोना संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ । योसँगै कान्तिमा ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

अस्पताका अनुसार पेटमा समस्याका कारण अपरेशन कुरिरहेको शिशुमा संक्रमण देखिएपछि कोभिड-१९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालमा सारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !