१२ बैशाख २०८१, बुधबार

Tag: कोरोना संक्रमण

देशभर थप ७६ जनामा देखियो कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७६ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको