८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

व्यायाम र घरेलु उपचारले १२ दिनमा सांसद प्रदीप यादवले कोरोनालाई जितेँ

वीरगञ्ज, साउन २८ गते । साउन १६ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका पर्साको निर्वाचन क्षेत्र-१ बाट निर्वाचित सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । साउन १६ गते संक्रमण पुष्टि भएदेखि वीरगञ्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका सांसद यादवको मंगलबार