२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं ६ । चितवनमा उपचाररत एक जना बिरामीको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका हेटौँडाका ७५ वर्षीय वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको