दार्चुला, ५ भदौ । “जिल्ला अस्पताल दार्चुलाको वहिरङ्ग सेवा (ओपिडी) कक्ष बाहिर टाँसिएको ‘नेम प्लेट’ मा लेखिएको छ– मेडिकल अधिकृत डा पूजा बम । बम थर देखेपछि अधिकांशले सोधखोज गरिहाल्छन् उहाँ कतै यही दार्चुलाकै हो कि भनेर । दार्चुलामा अनुमान