८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०११ पुग्यो

सुर्खेत, साउन २७ । कर्णाली प्रदेशमा आज दिउसो ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज