२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

बाँकेका १० सहित ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ ६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३५० पिसिआर परीक्षण गर्दा थप ११ जनामा कोरोना