७ श्रावण २०८३, बिहिबार
स्वास्थ्य

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, भदौ ६ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो शुक्रबार राति गरिएको परीक्षणमा ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएकाहरुमा बाराका ५ जना, रौतहटका १ जना र अन्य सवै पर्साका रहेका छन्