१३ बैशाख २०८३, आइतबार
स्वास्थ्य

संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो

भदौ ३, काठमाडौं । नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय