बुटवलमा कोरोना संक्रमणबाट १ जना पुरूषको मृत्यु
बुटवल, भदौ ५। बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल स्रोतले जानकारी