७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

भक्तपुर, भदौ १२ । भक्तपुरमा हिजो बिहीबार राति मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार दिउँसो ती महिलालाई