२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

गण्डकी प्रदेशका प्रहरी प्रमुखमा कोरोना संक्रमण पुष्टि

पोखरा, भदौ २१ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्यालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।