प्रदेश नं १ मा १३७ र २ मा २५० सङ्क्रमित थपः गण्डकीमा दुई हजार र कर्णालीमा पच्चीस सय पुगे
विराटनगर, १७ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १३७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३३ महिला र १०४ पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा तीन, पाँचथरमा एक र प्रदेश बाहिरका