६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थप ९५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५५१ पुग्यो

सुर्खेत, भदौ १७ । कर्णाली प्रदेशमा आज दिउसो ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २५५१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो