२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

चितवनका १७ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं १९ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ जनासहित १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।