१४ दिने नाबालकसहित लमजुङमा २६ जनामा कोरोना संक्रमण पुष्टि
लमजुङ, भदौ १६। गण्डकी प्रदेशको लमजुङ जिल्लामा आज बिहान १४ दिने नाबालकसहित २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले