अब मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल
भदौ ९, काठमाडौँ । कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त