चितवन, भदौ १९ । चितवनमा कोरोना कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौडा उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको मृत्य भएको हो । आज शुक्रबार दिउँसो २ बजेतिर उनको मृत्य भएको