२० बैशाख २०८१, बिहिबार
हेल्थ टिप्स

धूमपानसम्बन्धी अनौठा तथ्य

सूर्तिलाई कागजमा बेरेर पहिलोपटक ब्राजिलियनहरुले चुरोट बनाएका थिए । क्रिस्टोफर कोलम्बसले क्विन इजाबेलाबाट सूर्तिका पात ल्याएका थिए । सन् १५५९ मा फ्रान्सका कुटनीतिज्ञ जाँ निकोटले घाउ, दम र क्यान्सर निको पार्छ भनेर पोर्चुगलबाट सूर्तीका बोट ल्याएका थिए । तर, यसले