२७ बैशाख २०८१, बिहिबार
Banner

प्रचण्ड-नेपाल समूह पार्टी छाडेर भागेका भगौडाहरु हुन् : प्रधानमन्त्री ओली

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई पार्टीको बैठक छाडेर सडकमा गएको आरोप लगाएका छन् । धनगढीमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका