१५ बैशाख २०८१, शनिबार
Banner

प्रचण्ड–माधव समूहले गर्यो ओलीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा (तालिकासहित)

काठमाडौँ । नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य पुस १० गते बिहान १० बजे माइतीघरमण्डलामा