७ जेष्ठ २०८१, सोमबार
Banner

त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, हामी हेरेर बस्न सक्दैनौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरेका छन् प्रचण्डले संसद विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताए