४ बैशाख २०८१, मंगलबार
Banner

माधव, झलनाथ र बामदेव एकजुट भएर पार्टी फुटाउने तयारीमा, ओलीको राजनीति धरापमा

काठमाडौं । माधव नेपाल, झलनाथ खनाल र बामदेव गाैतम पक्ष एक भई ओलीलाई कारबाही गर्ने या नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने तयारी गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नाम जुराएर उक्त पक्ष केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत