८ बैशाख २०८१, शनिबार

राष्ट्र एकिकरणहरू इतिहासमा हिंसाबाटै भए : अध्यक्ष रविन्द्र मिश्र


रवीन्द्र मिश्र रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष मिश्रले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष मिश्रले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, “आधुनिक समाजमा हिंसाको औचित्य दर्शाउन सकिन्न तर राष्ट्र एकिकरणहरू इतिहासमा हिंसाबाटै भए। एकिकरण शुरूमा भौगोलिक हुन्छ। भावना पछि भरिँदै जाने हो। त्यसका लागि सहिष्शुणता चाहिन्छ। त्यसै प्रसंगमा नेपथ्यका @amritnepathya
ले गाएको मेरो गीतसँगै एकता दिवसको शुभकामना!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !