२६ बैशाख २०८१, बुधबार

आर्थिक हिनामिनाको आरोपमा भीम रावललाई कार्बाही गर्न लेखराज भट्टले गरे पार्टी केन्द्रलाई सिफारिस


भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूह सुदूरपश्चिम कमिटीले प्रचण्ड-नेपाल समूहका नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । आर्थिक हिनामिना गरेको आरोपमा प्रदेश कमिटीको बैठकले नेता रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।

तत्कालिन सुदूरपश्चिम प्रदेश इन्चार्ज रावललाई कार्बाही गर्न केन्द्रलाई सिफारिस गरिएको प्रदेश इन्चार्ज लेखराज भट्टले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !