११ बैशाख २०८१, मंगलबार

Tag: ओली समूह

एमालेको नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दै, ओली समूहको कडा आपत्ति

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल समूहले बताएको छ । बैठकले आफ्नो समूहको भावी रणनीति लगायतका विषयमा धारणा तय गर्ने बताइएको छ