७ जेष्ठ २०८१, सोमबार

Tag: आर्थिक हिनामिना

आर्थिक हिनामिना गरेका बैंकका सिइओलाई पक्राउ गर्न माग

विराटनगर । सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर