३ आश्विन २०८१, बिहीबार
लेखहरु

कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार

हामी लाखौं रुपैयाँ खर्च गरेर पढिरहेका हुन्छौं । हाम्रो वावा-आमाले रातदिन घास-दाउरा गर्दै गाउँमा घामपानी नभनीकन खसी पालेर हुन्छ कि गाई भैंसीको घीउ बेचेर हुन्छ । जसोतसो छोराछोरीलाई पढाइरहेका हुन्छन् । गाउँको त्यो भीरपाखा नभनीकन एक्लै काम गर्दै छोराछोरीले पढेर