३ मंसिर २०८१, सोमबार

Author: नेपालपत्र

निर्माणाधीन नारायणगढ-मुग्लिन सडक आज रातिबाट दैनिक ६ घण्टा बन्द हुने

१८ पुस, चितवन। तीब्र रुपमा निर्माण भई रहेको नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । हरेक दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने निर्माणको कामलाई आयोजनाले जनाएको छ । गत