१९ असार २०८१, बुधबार

Author: नेपालपत्र

कालिकोटमा भीषण पहिरो, तीनको मृत्यु, पाँच बेपत्ता

कालिकोट- कोटवाडा-६ स्थित लालीघाट बजारमा बाढीपहिरो आउँदा तीन जनानको मृत्यु भएको छ। प्रहरी निरिक्षक टेक जोराका अनुसार मृत्यु हुनेमा स्युना-२ निवासी धनमती टमट्टा, स्युयना-५ का हीरा तिरुवा र धौलागोहका लक्ष्मण भण्डारी छन्। पहिरोमा ५ जना बेपत्ता छन्। बेपत्ता हुनेमा स्युना-२