१७ असार २०८१, सोमबार

Author: नेपालपत्र

चीनको समर्थनमा नेपालले भारतलाई धम्क्यायो: बीजेपी नेता

२९ वैशाख, काठमाडौं । भारतको सत्तारुढ दल बीजेपीका एक सांसदले नेपालमाथि चीनको समर्थन लिएर भारतलाई धम्क्याएको आरोप लगाएका छन् । बुधबार तल्लो सदन लोकसभाको शुन्य समयमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले पाकिस्तान र बंगलादेशको सीमामा जस्तै तारबार लगाउन