९ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

बिहीबार अविश्वासको प्रस्ताव सदनमा पेश गर्न नदिने एमाले तयारी

काठमाडौँ : सभामुख ओनसरी घर्तीले बजेटका आश्रित विधेयक संसदमा टेबल नगरी अविश्वासको प्रस्ताव अगाडि बढाउन लागेकोमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले विरोध गर्ने भएको छ। एमालेले आउँदो ६ गते सदनमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न