१० जेष्ठ २०८१, बिहिबार

Author: नेपालपत्र

जाँदाजाँदै प्रचण्डलाई ओलीका सात प्रश्न

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमनमन्त्री पदबाट राजीनामा दिदै  व्यवस्थापिका संसदमा आफूले अघि सारेका योजनाबारे चिन्ता व्यक्त गरेका छन् । व्यवस्थापिका संसदमा सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिनु अघि प्रधानमन्त्री ओलीले आफ्ना योजनाबारे