२२ बैशाख २०८१, शनिबार

जनलहर उर्लियो डा.गोविन्द केसीको समर्थनमा : माइतीघरदेखि बानेश्वरसम्म


iam-with-dr-kc

डा. गोविन्द केसी चौध दिनदेखि अनशनमा छन्  । मेडिकल क्षेत्रमा विभिन्न सुधारका मागसहित पटक – पटक अनशन बसेका उनको यो आठौं चरणको अनशन हो । देशका बुद्धिजीवीहरु मौन बसेको बेला जनताहरु केसीको समर्थनमा आज श्रावण ८ गते बिहान ११ बजे माइतीघरमा भेला भएका थिए । बढ्दै गएको जनलहर माइतीघरदेखि बानेश्वरसम्म पुग्दा विशाल भएको थियो । विभिन्न नाराजुलुसका साथ उक्त लहरमा विवेकशील नेपाली, नयाँ शक्ति नेपाल, विद्धयार्थीहरु, विभिन्न पेशाका मानिसहरु उपस्थित थिए ।

 

IMG_3113

IMG_3119

 

 

IMG_3138

IMG_3142

IMG_3149

IMG_3159

IMG_3170

 

IMG_3261

 

IMG_3284

IMG_3295

 

IMG_3305

 

IMG_3333

IMG_3338

IMG_3366

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !