१३ बैशाख २०८१, बिहिबार

Tag: डा. गोविन्द केसी

डा. गोविन्द केसी बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै

ढोरपाटन । डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला आएका डा. केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् । डा. केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द